![]() |
| विमला तामाङ |
विमला तामाङले दिलाइन् नेपाललाई पहिलो पदक
दक्षिण कोरियामा भइरहेको एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। करातेको महिला कातामा धादिङकी १९ वर्षीया विमला तामाङले कास्य पदक जितेकी हुन्।
उनले आज भएको खेलमा पाकिस्तानकी कुलसूमलाई पनि ४:१ ले क्वार्टरफाइनलमा हराएकी थिइन्। तर सेमिफाइनलमा भियतनामकी गुएन होआङ गानसित ०:५ ले पराजित भए पनि उत्तर कोरियाकी काङ जियुइलाई ५ :० ले हराउँदै कास्य पदक जितेकी हुन्।
नेपालको पदक तालिकामा हालसम्म यही एउटा कास्य पदकमात्र रहेको छ।

Source: Tharuwan.com

0 comments:
Post a Comment